विदेशी लगानी प्रतिबद्धता एक अर्ब ६४ करोड
काठमाडौं । वैशाख महिनामा एक अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए एक हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमा हुने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड एक लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया