सुनको मूल्य पुन: उकालो, चाँदी स्थिर
काठमाडौं । सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक १० हजार ५५० रूपैयाँ कायम भएको छ ।
सोमबार स्थिर चाँदी मंगलबार पनि स्थिर छ । आइतबार पनि चाँदी स्थिर नै थियो । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया