भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा घट्ला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर साढे ९ रुपैयाँ ५२ पैसा रूपैयाँ घटेर आएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ १३ पैसा रूपैयाँ घटाएर पठाएको निगमले जनाएको छ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ । निगमले सञ्चिति नोक्सान देखाउँदै मूल्य समायोजन गरेको छैन ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १६५ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया