नबिल बैंकका ग्राहकलाई सारङ हेल्थकेयरमा छुट
काठमाडाैं । नबिल बैंक लिमिटेडका ग्राहकले सारङ हेल्थकेयर प्रालिमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी नबिल बैंक र सारङ हेल्थकेयरबप्च सम्झौता भएको ।
यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले एनबैंक एप र नबिल कार्डहरूमार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गरी विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार ग्राहकले प्रयोगशाला सेवामा २० प्रतिसशत, क्लिनिकल सेवाहरूमा १० प्रतिशत र स्वास्थ्य सेवा प्याकेजमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया