सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार स्थिर चाँदी शुक्रबार पनि स्थिर छ । महासंघकाअनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया