सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई फिल्टर सहयोग

काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया