सरकारले स्वास्थ्य बीमा पुनरावलोकन गर्ने
काठमाडाैं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो उल्लेख गरेका हुन् ।
सो सरकारले स्वास्थ्य बीमा पुनरावलोकन गरेसँगै स्वास्थ्य बीमा खारेज हुन सक्ने संकेत देखिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया