NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ५६  पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रूपैयाँ १४ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ५६ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष