विष्णु रिमालको टिप्पणीबारे हर्क– गुइँठेले के भने म प्रतिवाद गर्दिनँ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूविरुद्ध गरेको टिप्पणीको प्रतिवाद नगर्ने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताएका छन् ।
पार्टीद्वारा आयोजित एक कार्यक्रममा रिमालले उनीप्रति इंगित गर्दै गरेको अराजनीतिक टिप्पणीले सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया उत्पन्न भइरहेका बेला राईले प्रतिवाद नगर्ने जनाएका हुन् ।
आलोचकप्रति कडा रूपमा प्रस्तुत हुने राईले रिमाललाई गुइँठेको संज्ञा दिँदै यसको जिम्मा आफ्ना समर्थक, शुभचिन्तक सार्वभौम नेपाली जनतालाई दिने जनाएका छन् ।
‘विष्णु रिमाल कि खोर्इ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिनँ म । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु,’ उनले लेखेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया