सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबार कै मूल्य अर्थात एक लाख १० हजार रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहँदै तोलामा एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार १५ रूपैयाँ बढेर एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी भने सोमबार १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया