युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण
काठमाडौं (एजेन्सी) । जर्मनी, फ्रान्स, इटाली र बेलायतलगायत युरोपेली मुलुकहरूमा पुनः कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको छ । यी देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि संक्रमण पुनः उकालो लागेको हो ।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार युरोपमा कोभिड संक्रमणका घटनाहरू बढेको पाइएको छ।
डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया