केरा आयातमै बाहिरियो १ अर्ब २ करोड
काठमाडाैं । नेपालमै उत्पादन भएका केराले बजार नपाएको अवस्थामा भारतीय केरा भने १ अर्बभन्दा बढी भित्रिएको छ । भारतिय केराले नेपाली उत्पादनलाई विस्थापन गर्दा एकातिर नेपाली किसान मारमा परेका छन् भने अर्कातिर अर्बौ रूपैयाँ बाहिरिरहेको छ ।
चालु आव ०७९/८० को वैशाख मसान्तसम्ममा छिमेकी मूलुक भारतबाट १ अर्ब रूपैयाँभन्दा बढीको केरा आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २ करोड ५३ लाख रूपैयाँको केरा नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको केरा नेपाल भित्रिदा सरकारले २० करोड ९४ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया