आइएमई पे को ‘१ रुपैयाँ मा के,सामसुङ इन आइएमई पे’ अफर, ग्यालेक्सी ए–१४ जित्ने अवसर
काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ ।
जेठ १० गतेदेखि १७ गतेसम्म चल्ने अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले १ रुपैयाँमा उक्त खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउने छन् ।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘१ रुपैयाँमा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । एक साता चल्ने अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी खेल खेल्न सक्नेछन् ।
यो अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया