दीक्षान्त समारोहमा अमेरिकी राष्ट्रपति स्टेजमै लडेपछि…
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन दीक्षान्त समारोहमा स्टेजमै लडेका छन् । कोलोराडोस्ति अमेरिकी एयर फोर्स एकेडेमीको दिक्षान्त समारोहमा उनी लडेका हुन् ।
शारीरिक चोटपटक लाग्नबाट भने जोगिएका उनको अवस्था ठिक भएको जनाइएको छ ।
ग्राजुएट हुँदै गरेका ९२१ जनालाई हात मिलाउनका लागि उनी करिब डेढ घण्टादेखि उभिएका थिए ।
घटना घटेपछि कही बेरमै उक्त समारोहको समापन गरिएको थियो ।
उनी लडेको भिडियोप्रति टिप्पणी गर्दै उनका आलोचकहरू भने उमेरमाथि व्यंग्य गरेका छन् । राष्ट्रपति पदका लागि उनी निकै वृद्ध भएको भन्दै बाइडेनको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया