एकैदिन सुनको मूल्य १७०० रूपैयाँले ओरालो
काठमाडाैं । शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आइतबार १ हजार ७ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख११ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २० रूपैयाँ घटेर एक हजार ११५ रूपैयाँमाकरोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया