विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । विपक्षी दलले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसदमा प्रतिपक्ष दलहरूले संसद अवरूद्ध गरेपछि सभामुख देजराज घिमिरेले बैठक एक घण्टाको लागि स्थगित गरेका थिए । सोही बैठक अब भोलि हुने भएको हो ।
प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध जनाउँदा प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । यसै गरी, विपक्षी दलकाे अवराेधले राष्ट्रसभा बैठक पनि स्थगित भएकाे छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया