प्रधानमन्त्रीलाई रविको प्रश्नः नागरिकता विधेयकमा संसदको क्षेत्राधिकार किन मिचियो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सभापति रवि लामिछानेले संसदको अधिकार क्षेत्र मिचेर नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले नागरिकतासँग जोडिएको महिलाका समस्याकाबारेमा आफू पनि चिन्तित भएको भन्दै उनले यी विषय संसदमा छलफल नगरी प्रमाणीकरण गर्नु ठीक नभएको तर्क गरे ।
‘नागरिकता विधेयमा सार्वभौम सम्पन्न संसदको क्षेत्राधिकार मिचिएको छ । यसमा हाम्रो आपत्ति हो’, उनले भने, ‘महिलाको समस्या समाधानका विषयमा हामी पनि चिन्तित छौं । यस्ता विषय संसदमा छलफल हुनुपर्छ । विधि र प्रक्रिया मिचेर प्रमाणीकरण गरिएको विधेयक मान्य छैन । यसको जवाफ चाहियो ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया