NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सरकारलाई योगेशको प्रश्न : २१ खर्ब ऋण तिर्न सक्छ कि सक्दैनौँ ?

काठमाडाैं । नेकापा एमालेका सांसद योगेशकुमार भट्टराइले सरकारले २१ खर्ब आन्तरिक र बाह्य ऋण तिर्न सक्छ कि सक्दैनौ भनेर प्रश्न गरेका छन् ।

मंगलबार संसदमा बजेटमाथि टिप्पणी गर्ने क्रममा उनले सो प्रश्न गरेका हुन् ।

सांसद् भट्टराईले सरकारले ऋण तिर्न नसक्ने भए संसद्बाटै  घोषणा गर्नुपर्नेसमेत बताएका छन् । यदि त्यसो गर्न नसके सरकारले तीन खर्बभन्दा बढी वित्तिय व्यवस्थापन गर्नुपर्ने जनाए । साथै तिर्न बाँकी ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने स्थिति देखिएको औल्याएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष