मिलानका टेक्निकल डाइरेक्टर बर्खास्त
काठमाडौं । एसी मिलान क्लबका टेक्निकल डाइरेक्टर बर्खास्तगीमा परेका छन् ।
५ वर्षदेखि टेक्निकल डाइरेक्टरको भूमिकामा रहेका पाओलो माल्दिनीलाई मिलानले बर्खास्त गरेको हो ।
माल्दिनीले गत सिजनमा मिलानको सिरी ए लिगको ११ वर्ष लामो उपाधि खडेरीलाई तोड्दै जित दिलाउन भूमिका खेलेका थिए । यस सिजनमा भने मिलान चौथो स्थानमा सीीमत भएको थियो ।
आफ्नो खेल करिअरको अधिक समय मिलानमा बिताएका उनले यसक्रममा ९०१ खेल खेलेका थिए जसमा २६ उपाधि मिलानको पोल्टामा परेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया