मन्त्री मोदीले आज कार्य प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आज कार्य प्रगति विवरण सार्वजनिक भएका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएको चार महिनापछि उनले प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन् ।
यसका लागि मन्त्रालयमा आज दिउँसो साढे दुई बजे पत्रकार सम्मेलनको आयोजना गरिएकाे छ ।
गत माघ ३, २०७९ मा मन्त्रालयको जिम्मेवारी पाएपछि उनले आफूले सम्पन्न गरेका काम आज सार्वजनिक हुँदै छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया