नेपालमा कहिलेखि सुरू हुन्छ मनसुन ?
काठमाडाैं । नेपालमा हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ ।
हाल देशभरको तापक्रम उच्च मात्रले बढेको छ भने तराइ क्षेत्रमा अझ बढी गर्मी बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ ।
विभागका अनुसार यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। नेपालमा भने मनसुन सुरू हुन केही समय लाग्ने अनुमान महाशाखाले गरेको छ ।
केरालामा १ जुनदेखि मनसुन सुरू हुने भएपनि यसपाली ढिला गरी सुरू भएको छ । केरालामा सुरू भएको करिब १३ दिनपछि नेपालमा मनसुन भित्रिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया