‘उपत्यका बाहिर चल्ने सवारी साधन नयाँ बसपार्कबाटै चल्नुपर्ने व्यवस्था अव्यहारिक’
काठमाडाैं । सांसद् माधव सापकोटाले उपत्यका बाहिर चल्ने सवारी साधन नयाँ बसपार्कबाटै चल्नुपर्ने व्यवस्था अव्यहारिक भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले सो व्यवस्था अव्यवारिक भएको बताएका हुन् ।
सांसद् सापकोटाले भने, ‘काठमाडौ महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो र मध्यम दुरीमा चल्ने यात्रु बसले आगमी असार १ गतेदेखि गोगंबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जटीबुटीदेखि गोगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्था र टिकट काट्न त्यही पुग्नु पर्ने नियम अव्यवारिक छ।’
उनले जटीबुटीमा आएका बस गोगबुम्बु पुग्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जटीबुटी बसपार्क यथासिग्र सम्पन्न गरी सञ्चालनमा ल्याउन महानगर र सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया