बजेट करेक्सन नगरे सरकार छाडिन्छ, सहिँदैन : पाण्डे
काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष एवं धादिङ–१ सांसद राजेन्द्र पाण्डेले बजेटमा चरम अन्याय भएको आक्रोस पोखेका छन् ।
समाजवादी प्रेस संगठनको शुक्रबार अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार छाड्ने तर अन्याय नसहने चेतावनी दिए ।
कार्यक्रमा उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ उनले भने, ‘२३५ करोड ३ वटा जिल्लामा बाँकी २६५ करोड ७४ जिल्लामा ? यस्तो अन्यायपूर्ण कुरा सहँदैन ।’
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया