प्रधानमन्त्रीविरूद्ध जनयुद्धकालीन अर्को मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धकालीन अर्को एक रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ ।
लेनिन विष्टले दायर गरेको रिट निवेदन अदालतले शुक्रबार दर्ता गर्न आदेश दिएको हो । तत्कालीन माओवादीले आफूजस्ता नाबालकलाई बालसेना बनाएर जबरजस्ती अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकाला गर्नु युद्ध अपराध भएको भन्दै प्रचण्डविरूद्ध रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्च प्रशासनले विष्टले दायर गरेको रिट संक्रमणकाली न्यायभित्र पर्ने ठहर गर्दै रिट निवेदन दरपीठ गरेको थियो । यस्तै जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनेर तीन वर्षअघि दिएको सार्वजकि अभिव्यक्तिलाई लिएर उनीविरूद्ध मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया