सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको भाउ स्थिर रही एक लाख ११ हजार ९५० रूपैयाँमा नै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आइतबार चाँदी शुक्रबारकै एक हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया