देउवा दम्पती किन सिंगापुर जाँदैछन् ?

काठमाडौं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पेटसम्बन्धी समस्या देखिएपछि उपचारका लागि मंगलबार सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
उनका सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । सिंगापुर एयरलाइन्समार्फत् आज राति ११ बजे उनी त्यता जान लागेका हुन् । पत्नी आरजुसँगै जान लागेका देउवा एक सातापछि फर्किने सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया