‘१९२०: हरर अफ द हार्ट’ मा अविका
एजेन्सी । ‘बालिका वधू’ फेम अभिनेत्री अविका गौर बलिउड फिल्म ‘१९२० : हरर अफ द हार्ट’ मा देखिने भएकी छिन् ।
फिल्म २३ जुनमा रिलिज हुने छ । अविकाले सन् २०१३ मा तेलुगु फिल्म ‘उय्याला जम्पाला’ बाट डेब्यु गरेकी थिइन् । पछिल्लो १० वर्षमा उनले साउथका करिब १३ फिल्ममा काम गरिसकेका छन् ।
‘हरर अफ द हार्ट’ लाई कृष्ण भट्टले निर्देशन गरेका हुन् । यो फिल्म अविकाको पहिलो हरर फिल्म हो । उनी २००८ मा आएको टिभि सिरियल ‘बालिका बुधु’ मा आनन्दीको भूमिकाबाट चर्चामा आएकी हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया