सानिमा बैंकमा रोजगारीको अवसर
काठमाडाैं । सानिमा बैंक लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभाग, इन्फरमेशन सेक्यूरिटी र रिसर्च एण्ड डेभलपमेन्टमा केही अफिसर माग गरेको हो ।
सम्बन्धित क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असार १३ गतेभित्र बैंकको वेबसाइटमार्फतट आवेदन दिनुपर्ने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया