NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

मेगा बैंकका नयाँ शाखा थप ३ स्थानमा

काठमाडाैं । मेगा बैंक लिमिटेडले थप तीन शाखा सञ्चालमा ल्याएको छ । बैंकले  काठमाडाैको कोटेश्वर, गौशाला शाखा र बागबजारमा नयाँ शाखा सञ्चालमा ल्याएको जनाएको छ ।

योसँगै बैंकको शाखा २०७ पुगेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष