मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी
काठमाडौं । अन्तर्राष्ट्रिय फिफा मैत्रीपूर्ण खेलमा ब्राजिलले सुविधाजनक जित निकालेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले गिनीमाथि ४–१ गोलान्तरको फराकिलो जित हासिल गरेको हो ।
ब्राजिलका लागि जोलिनटनले २७औं, रोड्रिगोले ३०औं, इडर मिलिटाओले ४७औं र भिनियस जुनियरले ८८औं मिनेटमा गोल गरे । जुनियरले पेनाल्टी सदुपयोग गर्दै गोल गरेका हुन् ।
गिनीका लागि सेर्होउ गुइरासेले सान्त्वना गोल गरे । उनले ३६औं मिनेटमा ब्राजिलका खेलाडीलाई छक्याउँदै गोल गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया