सुनको मूल्य स्थिर, चाँदी घट्यो
काठमाडाैं । आइतबार सामान्य बढेको सुनको मूल्य सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य आइतबारकै मूल्य अर्थात एक लाख १२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार तेजावी सुन स्थिर भइ प्रतितोला एक लाख ११ हजार ४५० रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया