एमबाप्पेको गोलमा फ्रान्स विजयी

काठमाडौं । फ्रान्सले ग्रिसलाई परास्त गरेको छ । युरोकप छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा फ्रान्सले ग्रिसमाथि १–० को कठिन जित निकालेको हो
युरोकप छनोटमा फ्रान्सको यो लगातार चौंथो जित हो ।
फ्रान्सको यो जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा दर्शनीय गोल गरेका हुन् ।
योसँगै फ्रान्सले १२ अंक हासिल गरेर समूह ‘बी’को शीर्ष स्थानमा छ । ग्रिस भने दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ ।
ताजा अपडेट
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
प्रतिक्रिया