गाडी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री गम्भीर घाइते
काठमाडौं । मंगलबार बझाङमा भएको गाडी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला, कानुन मन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते भएका छन्।
डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परेर मन्त्री सिंहसहित अन्य ४ जना गम्भिर घाइते भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार सिंहको अवस्था गम्भीर रहेको जानकारी दिँदै उद्दार कार्य भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया