आज सुदूरपश्चिममा शोक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज शोक विदा दिएको छ । मंगलबार गाडी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।
आज मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।
डडेल्धुराबाट चैनपुर जानेक्र ममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना हुँदा दुर्घटनामा मन्त्रीसहित पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया