रणवीर र आलियाको ‘रकी और रानी की प्रेम कहानी’ को टिजर सार्वजनिक
एजेन्सी । रणवीर सिंह र आलिया भट्टको नयाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को टिजर सार्वजनिक भएको छ ।
यो फिल्म करण जोहरले निर्माण गरेका हुन् । फिल्म रोमान्टिक विधामा रहेको छ । टिजरमा रणवीर सिंह र आलियाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ ।
फिल्ममा रणवीर, आलियाका अलावा शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि देखिएका छन्। फिल्म जुलाई २८ रिलिज हुँदै छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया