प्राधिकरणले स्पष्टीकरण सोधेकोमा मेयर बालेनको असन्तुष्टि, बदरको माग गर्दै अदालतमा रिट दायर
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेकोमा असन्तुष्टि जनाएका छन् । मेयर शाहले प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
३२ जेठमा सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा काटेको थियो । त्यसको भोलिपटल्ट प्राधिकरणले मेयर शाहलाई तार काटेको सम्बन्धमा स्पष्टीकरण सोधेको थियो।
तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने जनाउँदै रिट दायर गरेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया