सुनचाँदीको मूल्य निरन्तर ओरालो
काठमाडाैं । मंगलबारयता सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रूपैयाँ घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार तीन रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया