रासायनिक मलको अभाव नहुने प्रधानमन्त्रीको दाबी
काठमाडौं । वर्षा लागेसँगै यस वर्षपनि मल अभाव हुनसक्नेतर्फ किसानहरू चिन्तित रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।
शुक्रबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले मलको आपूर्ति विगतको भन्दा सुदृढ भएकाले धान बालीका लागि मल अभाव नहुने दाबी गरेका हुन् ।
यही महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन रासायनिक मल भित्रिने छ’, सांसद अब्दुल खानको प्रश्नको उत्तर दिँदै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’
यसैगरी प्रधानमन्त्री प्रचण्डले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया