सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया
एजेन्सी । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानुन अपनाएको छ ।
तर सो कानुन घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।
अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने निर्णय गरेको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया