रहेनन् कांग्रेस नेता लामा

काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।
ब्लड क्यान्सरबाट पीडित लामालाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको हो ।
नेपाली कांग्रेस, सिन्धुपाल्चोकका पूर्वसभापति लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीका प्रत्यासी थिए । तर जित निकाल्न सकेनन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया