प्रभु बैंकको ६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
बैंकका अनुसार उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेश गर्न गर्नुपर्ने हुन्छ ।
संस्थापक शेयरधनीहरुले निवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया