बिहीबार सार्वजनिक विदा

काठमाडाैं । सरकारले बिहीबार (असार १४) गते सार्वजनिक विदा दिएको छ । उक्त दिन इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (इद उल अजहा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सार्वजनिक विदाका दिन सरकारी संघसंस्था, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, सेयर बजार र शैक्षिक संस्था बन्द हुने हुने छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया