बालुवाटार काण्डमा समातिएका चार आरोपीलाई ७ दिन हिरासतमा राखिने
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते अभियोगमा पक्राउ परेका ४ आरोपीलाई अदालतले ७ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।
निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई आज काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको हो ।
जग्गा कीर्तेको अभियोगमा उनीहरूसहित थप तीनजनालाई हिजो केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको थियो । अन्य तीनजनाको हिजै छुटेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया