नेदरल्याण्ड्स र ओमान भिड्दै
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सोमबार नेदरल्यान्ड्स र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार मध्याह्न पौने १ बजे जिम्बाबेमा हुनेछ ।
नेदरल्याण्ड्स समूह ‘ए’को दोस्रो स्थानबाट र ओमान समूह ‘बी’को तेस्रो स्थानबाट सुपर सिक्समा पुगेका हुन् ।
सुपर सिक्समा दोस्रो खेल खेल्न गइरहेका दुवै टिम जितको खोजीमा हुनेछन् । नेदरल्यान्ड्स आज सबैभन्दा बढी दबाबमा रहनेछ । किनभने, विश्वकपमा छनोटको सम्भावना कायम राख्न आज उसले खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ ।
ओमानको विश्वकप यात्रा यसअघि नै टुटिसकेको छ । तथापि, ओमान नेदरल्याण्ड्सलाई रोकेर आफ्नै कित्तामा उसलाई सीमित गर्न चाहन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया