सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० कायम भएको छ ।
त्यस्तै मंगलबार चाँदी प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया