अर्घाखाँचीमा घरमाथि पहिरो खस्यो, तीन जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा तीन बालबालिकाको मृत्यु भएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपलिका–१, गोवनेपानीमा मंगलबार बिहान ५ बजे घरमाथि पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले घटनामा तीन जनाको मृत्यु भए पनि उनीहरूको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया