इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, कहाँको कति ?
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडादर घटाएको छ ।
निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिकिलो लिटर ११५ अमेरिकी डलर (प्रतिलिटर करिब १५ रुपैयाँ) ले घटाएको छ ।
यससँगै प्राधिकरणले हवाइ भाडादर घटाएको हो ।
नयाँ भाडादर अनुसार,काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५ रहेकोमा अब ४ हजार ६६५ लाग्ने छ । त्यस्तै ४ हजार ५०५ रुपैयाँ भाडा लाग्ने काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ ।
यस्तो छ नयाँ भाडादर :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा





प्रतिक्रिया