दोहारी साँझमा महिलामाथि हातपात गर्ने एमालेका युवा नेता पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक दोहोरो साँझमा महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नेकपा एमालेका युवा नेतालाई पक्राउ गरेको छ ।
महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले एमाले निकटको युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई पक्राउ गरेको हो ।
बमलाई अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अघि बढाइएको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।
बमले ती महिलामाथि हातपात गरेको सिसिटिभी फुटेजमा प्रष्टै देखिएपछि म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बमले दोहोरो साँझमा गीत गाउँने गायिकामाथि हातपात गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया