कस्तो छ आज सुनचाँदीको बजारभाउ ?
काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख १० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला लएक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार १५० कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया