एलजीको नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष बाँडौ हर्ष’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स कम्पनीले नयाँ वर्ष २०७९ सालको अवसरमा ‘नयाँ वर्ष,बाडोैँ हर्ष’ योजना ल्याएको छ । कम्पनीले यस योजनाअन्तर्गत ग्राहकले एलजी होम इन्टरटेनमेन्ट र एलजी उत्पादन किन्दा विशेष छुटका साथ उपहार पाउने तथा ऐलजी यूएचडी टीभी,एक्सबुम सिरिज,भ्याकुम क्लिनर र सिंगल डोर रेफ्रिजेरेटर खरिदमा ग्राहकले आकर्षक छुट पाउने कम्पनीको दाबी छ ।
रेफ्रिजेरेटर खरिदमा ग्राहकले आकर्षक नगद छुटसमेत पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस योजनाअन्तर्गत क्यासेट,स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसी किन्दा चार हजार रुपैयाँको निःशुल्क जडान उपलब्ध हुने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया